विश्व वातावरण दिवसको अवसरमा रेडियन्ट माध्यमिक विद्यालयद्वारा सरसफाई तथा वृक्षारोपण कार्यक्रम सम्पन्न

कञ्चनपुरको महेन्द्रनगर स्थित रेडियन्ट माध्यमिक विद्यालयले ५४ औँ विश्व वातावरण दिवसको अवसर पारेर विद्यालय...  विस्तृतमा

  • महाकाली अनलाइन

    २ घण्टा अघि

२०८३ जेष्ठ २२, शुक्रबार
ट्रेण्डिङ

विश्व वातावरण दिवसको अवसरमा रेडियन्ट माध्यमिक विद्यालयद्वारा सरसफाई तथा वृक्षारोपण कार्यक्रम सम्पन्न

कञ्चनपुरको महेन्द्रनगर स्थित रेडियन्ट माध्यमिक विद्यालयले ५४ औँ विश्व वातावरण दिवसको अवसर पारेर विद्यालय क्षेत्र तथा महेन्द्रनगर बजार क्षेत्रमा रहेका धार्मिक स्थलहरुको सरसफाई गर्नुका साथै विद्यालय परिसरमा वृक्षारोपण कार्यक्रम गरेको छ ।   वातावरण...  विस्तृतमा

भम्केनीधामदेखि सुक्खा बन्दरगाहसम्म उच्चस्तरीय संसदीय टोलीको अवलोकन

कञ्चनपुर, जेठ २२ — पहिलोपटक प्रतिनिधिसभाका सभामुख र राष्ट्रिय सभाका सभाध्यक्ष एकसाथ कञ्चनपुर भ्रमणमा आएका छन्। शुक्रबार प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल र राष्ट्रिय सभाका सभाध्यक्ष नारायण दाहाल कञ्चनपुर आइपुगेका हुन्। उनीहरूसँगै उपसभामुख रुबी...  विस्तृतमा

कालापानीबारे प्रधानमन्त्रीको अभिव्यक्तिप्रति युवा संगठनहरूको आपत्ति, राजीनामाको माग

महेन्द्रनगर, जेठ १९ - विभिन्न राजनीतिक दल निकट युवा संगठनहरूले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको कालापानी, लिपुलेक र लिम्पियाधुरासम्बन्धी अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएका छन्। राष्ट्रिय युवा संघ नेपाल, वाइसिएल नेपाल, युवा...  विस्तृतमा

दोधारा चाँदनी नगरपालिकाको न्यायिक समितिमा २४ विवाद दर्ता, अधिकांश मेलमिलापबाट समाधानको प्रयास

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका अन्तर्गत रहेको न्यायिक समितिमा आर्थिक वर्ष २०८२ मा जम्मा २४ वटा विवाद दर्ता भएका छन्। विभिन्न प्रकृतिका विवाद स्थानीय स्तरमै समाधान गर्ने प्रयास भइरहेको न्यायिक समितिले जनाएको छ। न्यायिक समितिका अनुसार दर्ता भएका...  विस्तृतमा

काठमाडौं उपत्यकाव्यापी अन्तरविद्यालय खो खो प्रतियोगितामा कुमुदिनी कुञ्ज र मंगल मावि च्याम्पियन

काठमाडौं । किर्तिपुर खो खो एकेडेमीको आयोजनामा दोस्रो काठमाडौं उपत्यकाव्यापी अन्तरविद्यालय छात्र/छात्रा खो खो प्रतियोगिता २०८३ सम्पन्न भएको छ। शुक्रबारदेखि किर्तिपुरस्थित नयाँ बजार कभर्डहल मा सुरु भएको प्रतियोगिता तीन दिनसम्म सञ्चालन भएको थियो।...  विस्तृतमा

गाली होइन, एजेन्डाको बहस आवश्यक छ ! आरोप- प्रत्यारोपको राजनीतिले देशलाई कहाँ पुर्‍याउँदैछ?

रघुनाथ भट्ट, नेपालको राजनीतिमा पछिल्ला वर्षहरूमा एउटा प्रवृत्ति झन् बलियो बन्दै गएको देखिन्छ, एक नेताले अर्कोलाई गाली गर्ने, आरोप लगाउने, सराप्ने र विरोधीलाई पूर्ण रूपमा खराब सावित गर्न खोज्ने। आफ्नै पार्टीका नेताबीच होस् वा फरक दलका नेताहरूबीच, कटु शब्द र...  विस्तृतमा

बीपी कोइराला सालिक परिसरमा युवा व्यवसायीहरूको सरसफाइ अभियान

महेन्द्रनगर, - महाकाली प्रादेशिक अस्पताल अगाडि रहेको बीपी कोइराला सालिक परिसरमा शनिबार महेन्द्रनगरका युवा व्यवसायीहरूको सक्रियतामा सरसफाइ अभियान सम्पन्न गरिएको छ। युवा व्यवसायीहरू मिलेर सञ्चालन गरेको उक्त अभियान अन्तर्गत सालिक परिसर तथा वरपरको क्षेत्रमा...  विस्तृतमा

काठमाडौं उपत्यकाव्यापी अन्तरविद्यालय खो खो प्रतियोगिता सुरु, कुमुदिनी कुञ्जको शानदार जित

काठमाडौं,  किर्तिपुर खो खो एकेडेमीको आयोजनामा दोस्रो काठमाडौं उपत्यकाव्यापी अन्तरविद्यालय छात्र/छात्रा खो खो प्रतियोगिता २०८३ शुक्रबारदेखि किर्तिपुरस्थित नयाँ बजार कभर्डहलमा सुरु भएको छ। तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा काठमाडौं उपत्यकाका १६...  विस्तृतमा

युवापुस्तामा बढ्दो कुलतको जोखिम : परिवार, समाज र राज्य सबै जिम्मेवार

रघुनाथ भट्ट - आजको समाजमा एउटा गम्भीर चिन्ताको विषय दिनप्रतिदिन बढ्दै गएको देखिन्छ । केही होनहार युवा गलत संगत, नसाजन्य पदार्थ र अस्वस्थ समूहगत संस्कृतितर्फ आकर्षित भइरहेका छन्। पढाइ, अनुशासन र परिवारप्रतिको जिम्मेवारीभन्दा तत्कालको रमाइलो र साथीहरूको...  विस्तृतमा

दोधारा चाँदनीका लैभी भट्ट सनराइजर्स हैदराबादमा अनुबन्धित

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नं. ३ निवासी युवा क्रिकेटर लैभी भट्ट भारतीय प्रिमियर लिग (IPL) २०२६ का लागि सनराइजर्स हैदराबाद टोलीमा अनुबन्धित भएका छन्। भट्टको उत्कृष्ट प्रदर्शन, मेहनत र क्रिकेटप्रतिको समर्पणलाई मूल्यांकन गर्दै सनराइजर्स हैदराबादले...  विस्तृतमा